बझाङमा बेपत्ता मान्छेको खोजीका लागि सेनाको हेलिकोप्टर परीचालन
October 20, 11:56
धनगढी : बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ। खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो।
अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए। पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लाका १७० परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा