अर्जुन वसन्तको स्वरमा ‘यो साँझ’ सार्वजनिक -भिडियो सहित

Song
Song
November 09, 6:22

धनगढी – 
गायक अर्जुन वसन्तको स्वरमा रहेको गजल ‘यो साँझ रहेसम्म’ सार्वजनिक भएको छ । अर्जुन वसन्तको स्वर, सङ्गीत तथा तेज पुरुषको शब्द सिर्जनामा रहेको गीत अराज केशव फिल्मस प्रा.लि. ले बजारमा ल्याएको हो । गीतमा भूपी उपाध्याय र मनीषा बोहराको अभिनय रहेको छ । उक्त गीतको भिडियो कमल सुनारले छायाङ्कन गरेका हुन् । 


भिडियो 
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा