नेपालआइस बियरको टिकटक प्रतियोगिता हुँदै

news
news
November 17, 5:21

धनगढी १ मंसिर 
चौधरी ग्रुप अन्तर्गत रहेको सि.जि. ब्रुअरि नेपालले “नेपाल आइस हातमा”नामक टिकटक प्रतियोगीता सुरु भएको छ । प्रतियोगीतामा सहभागी हुनेहरुले नेपाल आइस बियरको अफिसियल टिकटक च्यानल बाट नेपाल आइस हातमा नामक गित छनोट गरि उत्त mप्रतियोगितामा भागलिन सक्नेछन ।
सहभागीहरुले भिडियो बनाइसकेपछि आफ्नो प्रोफाइलमा पोस्ट गर्दा नेपालआईस बियरको च्यानललाई ट्याग गर्नुका साथै}#NepalIceHattma #NepalIce#NepalsPride ह्यास्ट्या  गप्रयोग गर्नुप र्नेछ ।
उक्त प्रतियोगीतामा प्रथमहुने बिजेताले रु १५०,००० जित्नेछन भने ५ जना उत्क्रष्ट सहभागीहरुलाई जनहि रु २५,००० प्रदानगरिने कम्पनीले जनाएको छ । ओरिजिनलतथा क्रियटिभ र नेपालआईस बियरको प्रयोग गरिएको भिडियोहरु लाई प्रतियोगीतामा सर्टलिस्टेड गरिनेछ । प्रतियोगीताका नियम र सर्तहरू तथा अन्य जानकारीका लागी प्रतियोगीहरुले नेपाल आईस बियर फेसबुक पेज मा सम्पर्क गर्न सक्नेछन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा