डोटीमा हिमपात : जनजिबन कष्टकर 

एक
एक
December 29, 8:37

एकेन्द्र चन्द

डोटि, १४ पुष  / डोटीको बडिकेदार गाउँपालिका क्षेत्रमा हिमपात भएको छ।मंगलवार राती देखि क्रमिक रुपमा हिमपात हुँदै छ । गाउँपालिकाको केन्द्र खड्यौली, बागछेडा अतरकाडा , धार्मिक तथा प्रयटकिय स्थल ठुल केदार क्षेत्रमा हिमपात भएको हो।हिमपातका कारण यश ठाउको जनजिबन समेत प्रभावित भनेको छ । हिम पात भए पछि चिसो अत्याधिक बढेको छ, भने स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ । त्यसै गरि हिमपात र पानी क्रमिक रुपमा परेपछी यश ठाउमा सवारी साधन पनि चल्न सकेका छैनन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा