नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाको ‘नेपालीका सपना अधुरै’ विमोचन

news
news
January 02, 12:51

काठमाण्डौं,१८ पुष / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमका बीच पुस्तक विमोचन भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएका छन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विमोचन समारोहमा पार्टीभित्र र सदनमा नेता संग्रौलाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै  प्रशंसा गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा