सायल कांग्रेसद्वारा आर्थिक पारदर्शीताको माग गर्दै सायल गाउँपालिकाको ध्यानाकर्षण
January 04, 3:46
डोटी,२० पुष / नेपाली कांग्रेस सायल गाउँपालिका इकाई समितिले आर्थिक पारदर्शीताको माग गर्दै गाउँपालिकाकाे ध्यानाकर्षण गरेको छ । सोमबार बसेको गाउँ इकाई समितिको बैठकले सायल गाउँपालिकाका अध्यक्ष तेज डुम्रेललाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।आफूहरुका माग एक हप्ता भित्र सम्वोधन नगरे गाउँपालिकामा ताला बन्दी सहितका आन्दोलन अगाडि बढाउने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
गाँउपालीकाको डोजर जलाइएको विषयमा छानवीन हुनुपर्ने,कोरोना भाइरसको संक्रमण रोकथामकालागी गाँउपालीकाले गरेको खर्चको विवरण सार्वजनीक गरिनुपर्ने लगाएतका मागहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै गाँउपालीकामा करार कर्मचारी छनोटमा मनोमानी गरिएको र स्थाइ कर्मचारीमाथी समेत राजनीतीक दवाव सिर्जना गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा