Aagan-cakes-web-banner-2

‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१’ सुरत रावत ‘डोटेली कान्छा’ लाई

Surat  Dai
January 07, 9:43

धनगढी - 

लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१ गायक सुरत रावत ‘डोटेली कान्छा’ लाई प्रदान गरिएको छ । धनगढी जेसिजले प्रदान गर्दै आएको लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१ बाट गायक तथा नेपाली काँग्रेसका युवा नेता सुरत रावत ‘डोटेली कान्छा’ सम्मानित भएका हुन् । 

सुदूरपश्चिमको लोक संस्कृतिको संरक्षण संवर्द्धन, प्रचारप्रसार एवं विविध सांस्कृतिक सङ्घ संस्था को बिस्तार अभियान मार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै धनगढी जेसिजले ३५ औँ पद स्थापना एवं सम्मान कार्यक्रमका उनलाई सम्मान गरिएको हो । 

 

सम्बन्धित वर्गका समाचारहरू

मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट गितको भिडियो सार्वजनिक…
धनगढी ९ माघ /  मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट बोलको गित आईतवार सार्वजनिक भएको छ । गित… विस्तृतमा
डोटेली जनता रोएको दिन... 
जब देश संघियतामा गयो तब डोटेली जनताहरुमा छुट्टै खुसि  थियो । सबैको एउटै  चहाना थियो राजधानी दिपायल… विस्तृतमा
थारु समुदायमा माघीलाई नयाँ वर्षको रूपमा मनाइँदै
धनगढी  ३० पुष  / आज पुसको अन्तिम दिन । गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा… विस्तृतमा
गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा (भिडीयो सहित )
धनगढी,२९ पुस ।  लोक पप देउडा गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा ल्याएका छन् । हर्क विवश… विस्तृतमा