सुदूरपश्चिममा सरकारबाट बाहिरिदै एकीकृत समाजवादी

April 08, 6:24

धनगढी २५चैत्र /  सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएको छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागिता गराउने तयारी भएसँगै समाजवादी पार्टी भने सरकारबाट बाहिरिने तयारी गरेको हो ।

समाजवादीकोतर्फबाट मन्त्री भएकाहरुले सामुहिक राजिनामा दिने तयारी गरेका छन् । नेकपा एस सुदूरपश्चिम प्रदेश इन्चार्ज  गरिमा शाहका अनुसार सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने बिषयमा छलफल भइरहेको छ ।

सम्भवत: एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिने आशंका गरिएको छ । कांग्रेसलाई सरकारमा सहभागि गराउने तयारी भएसँगै एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट भएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा