गठबन्धनले कांग्रेसमा तरंग बिपिको सिद्धान्त बिर्षिएकै हो त !

April 10, 11:46
news
नवराज जोशी 

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज ब्यक्तीत्व प्रथम जन निर्बाचित प्रथम जननायक बिपि कोइराला द्धारा प्रतिपादन गरिएको सिदान्त, नीति आदर्श मेलमिलाप एकता र भार्तृत्व स्थापना गर्दै सभ्य सस्कृत मानबता जगेर्ना गर्ने पबित्र उदश्य हो ।
यस माहान कार्यमा आइपर्ने चुनौती र समस्याहरुका बिच  सबैको चिन्ता र चासो बर्तमान  शासन पदत्ति जनसरोकारका बिषय जन निर्बचित दुइ तिहाई को कम्न्युसट सरकार प्रमुख प्रतिपक्ष एबम अस्तित्वमा रहेका र अस्तित्व लोभ हुदै गयका राजनीतिक दल र तिनिहरुले गरेका क्रियाकलाप नेपाली नागरिकले राम्रोसँग नियालेर हेरिरहेका छ्न ।
कुनै पनि मुल्य मान्यता सिद्धान्त आदर्श र ब्यवाहरमा जनताप्रति अनुदार गैर जिम्मेवार र छेपारे सैलि बाट संचालित राज्यसत्ता वा सरकार नेपाल र नेपालीका लागि हितकारी हुन सक्दैन, यो कुरा हामी सबैले बुझन आवस्यक छ कि यसो भन्दै गर्दा आज स्थानिय तहको चुनाबमा गठबधन गरेर बाडिचुडि पदको बार्गेनिङ गरि प्रजातन्त्र संकटमा  पार्ने कु चेस्टा गरिनु हाम्रो पाटी नेपाली कांग्रेसका नेता र कार्यकर्ता हामीले यो वा त्यो बाहानामा आफ्नो पाटीका नेता वा कार्यकर्तालाइ तेजोबोध गराइ नुन चुक छर्ने मनसाय पालेर गौडा कुर्न कति युक्तिसगत सार्थक वा हितकारी हुन सक्छन
बिपि कोइरालाले भने जस्तै तिमि बाटोमा हिड्दै गर्दा बाटोको किनारामा बसेका मान्छेहरूले उ कांग्रेस बाटोमा हिडिरहेका छ भनेर चिन्ने तिम्रो हिडाइ बोलाइ र ब्यवहार बाट देखिनु पर्ने हो । यो गठबन्ध गरेर लढ्ने चुनाबले र्यो बाटो देखाउछ त ।
नेपाल को प्रजातान्त्रिक इतिहासमा २००७, २०३६,२०४६, र २०६२,२०६३ बाट स्थापित नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र संविधान ल्याउन नेतृत्व गरेको कांग्रेसले आज गठबन्धनको नाममा साघुरो घेरामा बस्नु  परेको छ ।
एक छिन सोच्ने हो भने र आफै भित्र बाट उर्जा र जागरणका साथ उठ्ने बेलामा  कांग्रेस गठबन्धनको नाममा अल्झिदै छ ।
भनिन्छ घरमा आगो लागि सके पछि पानी र मुहान खोज्ने ब्यक्ती कदापी सभ्य र जिम्मेवार हुन सक्दैन । गठबन्धनको नाममा बिचलित हुदै बिश्वास घात गर्दै २०७४ सालको स्थानीय तहको चुनाव देखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा नराम्रो हार भोगेको कांग्रेसले अझैनी केहि पाठ सिकेको जस्तो देखिदैन । कांग्रेसले टिकट पायमा राम्रो र कमन्युष्टले टिकट  पाए अझै राम्रो भन्ने सिद्धान्त कदापी बोक्न सक्किन होला ।
पार्टी नेतृत्व मार्गदर्शनमा बिचलित नभई नयाँ इतिहास रचना गर्न बिपिलाई सिरोधार आस्था मान्दै आफै चुनाबि मैदानमा जादै सम्पुर्ण नेपाली जनताहरुमा अपिल पनि कांग्रेसले गरिनु पर्छ कि पर्दैन ? 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा