
वडा अध्यक्षमा मगर विजयी

May 14, 5:20
डाेटी ३१ वैशाख / डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै उमेदवार विजयी हुनुभएको छ।
डोटीमा शनिबार मात्रै मतगणना गर्ने कार्य अगाडि बढेका कारण मत मरिणाम आउन ढिला भएको हो। अहिलेसम्म डोटीमा दुई वडाको मात्र मतपरिणाम आएको छ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा