vivo

वडा अध्यक्षमा मगर विजयी

May 14, 5:20

डाेटी ३१  वैशाख / डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै उमेदवार विजयी हुनुभएको छ।

 डोटीमा शनिबार मात्रै मतगणना गर्ने कार्य अगाडि बढेका कारण मत मरिणाम आउन ढिला भएको हो। अहिलेसम्म डोटीमा दुई वडाको मात्र मतपरिणाम आएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा
सुदुरपश्चिममा नेपाली कांग्रेस अगाडी
धनगढी ५ जेठ /  स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म… विस्तृतमा
कलावती बनिन गोदावरीको पहिलो महिला वडाध्यक्ष
धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न… विस्तृतमा