लालपुरमा ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 

ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 
ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 
August 17, 9:33

धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको संयुक्त आयोजना आज ओल्के पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  

गोदावरी नगरपालिकाको वडा न.७ लालपुरमा आयोजित ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमबहादुर धामीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैका रहनु भएको थियो  । कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली कान्छा), गोदावरी नगरपालिका वडा न.७ का अध्यक्ष कलावती साउँद, समाजसेवी खडक ओली  लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले आ–आफ्नो प्रस्तुति गर्नुका साथै देउडा खेल्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा