सरकारलाई शाब्दिक माग सहितको ओल्को 

शाब्दिक माग सहितको सरकारलाई ओल्को 
शाब्दिक माग सहितको सरकारलाई ओल्को 
August 17, 9:41

धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले आज ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारलाई शाब्दिक माग सहितको ओल्को बुझाएको छ । ओल्के पर्वको दिन हरेक वर्ष दिँदै आएको ओल्को यस वर्ष मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्द बोहरा लाई संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाको नेतृत्वमा रहेको टोलीले दिएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारलाई स्रष्टाहरूका लागि लोक कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, प्रादेशिक सङ्गीत सेन्सर बोर्डको स्थापना गर्नुपर्ने, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ संशोधित गरी देउडा र स्रष्टा प्रधान हुनुपर्ने,  सांस्कृतिक संग्राहलय स्थापना गर्नुपर्ने लगायतका ४ बुँदे माग सहित ओल्को बुझाइएको संस्थाका अध्यक्ष रावतले बताउनु भयो । त्यस्तै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई समेत ओल्को दिइएको छ । नगर प्रमुख हमाललाई ३ बुँदे माग सहित ओल्को दिइएको छ  ।

No description available.

No description available.

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा…
धनगढी - कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता आयोजना गरिने भएको छ… विस्तृतमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो…
कैलाली - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन… विस्तृतमा
लालपुरमा ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा…
धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल… विस्तृतमा
डोटेली कान्छा सहित ७ वटै प्रदेशका स्रष्टा सम्मानित 
धनगढी १२ श्रावण – नेपाल सांस्कृतिक सङ्घले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम… विस्तृतमा