कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
September 04, 12:03
कञ्चनपुर,१८ भदौ । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट २.९५ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका ४ का ३८ वर्षीय रामसिंह बुडाल आईतवार साँझ पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ। बुडालले चलाएको मोटरसाईकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 10:33
December 16, 6:04
December 19, 12:32
December 20, 3:52
December 22, 12:02
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा