बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला

September 09, 6:35
बझाङ,२३ भदौ । बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
July 23, 11:07
July 24, 6:16
July 26, 11:44
July 28, 8:58
July 28, 7:24


सम्बन्धित वर्गका समाचारहरू
September 24, 4:13
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
September 24, 3:49
कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा