१५ हजार नेपालीलाई जेल नबसी मलेसियाबाट घर फर्किने अवसर
July 30, 7:03
रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो।
७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन।
मानवबहादुरको वैधानिक भिसा छैन। उनी मलेसियाको आवसीय कानुनविपरीत बसिरहेका छन्। गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका
‘मानबहादुरहरू’लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ। भिसा नभई म्याद सकिएर अभिलेखविहीन (गैरकानुनी) भई बसेका विदेशी कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने अवसर साउन १६(अगस्ट १) देखि पुस १५ (डिसेम्बर ३१) सम्मको तोकिएको छ।
यो समयमा फर्किने कामदारले जेल बस्नु पर्दैन। याे खबर आजकाे कान्तिपुरमा हाेम कार्कीले लेखेका छन्।
‘कम्तीमा १५ हजार नेपाली गैरकानुनी रूपमा बसेको हुनुपर्छ, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 30, 3:42
November 01, 9:12
November 02, 11:10
November 03, 12:28
November 05, 9:38
सम्बन्धित वर्गका समाचारहरू
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा