स्वास्थ्य-सौन्दर्य
January 14, 11:09
दार्चुला,३० पुस / जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन ।
कोरोनाको खोप सकिएको छु, स्वास्थ्य… विस्तृतमा
January 12, 11:53
धनगढी २८ पुष / कोरोना संक्रमितको संख्या दैनिक दोब्बरभन्दा बढी भइरहेको सुदूरपश्चिममा भारतबाट भित्रिनेहरूले कोरोना विरुद्धको खोप लगाउन आनाकानी गरिरहेका छन् ।
गौरीफन्टा स्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आउनेले खोप लगाउन आलटाल गर्छन् । ‘खोप नलगाएका लाई आग्रह गर्ने गरेका छौं तर धेरैले पछि लगाउँछु भनेर टार्नुहुन्छ,’ इन्चार्ज साउदले भने, ‘जबर्जस्ती गर्ने कुरा पनि भएन । कतिपय त… विस्तृतमा
January 09, 5:13
काठमाडौँ,२५ पुस / पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड(१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९।५… विस्तृतमा
January 07, 5:08
धनगढी,२३ पुष / सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो।
हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेका स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहीबार मात्रै यस प्रदेशमा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ। यसअघि साताको पहिलो दिन… विस्तृतमा
January 07, 3:18
धनगढी,२३ पुस / नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।
एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा… विस्तृतमा
January 07, 12:48
कञ्चनपुर,२३ पुस /कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।
जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४०० छ । कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो… विस्तृतमा
January 05, 12:32
कञ्चनपुर,२१ पुष / कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै… विस्तृतमा
January 02, 11:17
डोटी,१८ पुष / जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।
उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू… विस्तृतमा
December 31, 12:54
धनगढी, १६ पुस । सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो।
पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ।
December 30, 5:08
दार्चुला,१५ पुष / जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययन अन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।
प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा… विस्तृतमा
December 30, 11:58
काठमाडौं,१५ पुस / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको… विस्तृतमा
December 28, 5:57
धनगढी,१३ पुष / सुदूरपश्चिम प्रदेशमा एक बर्षमा एक हजार बढीले स्थायी बन्ध्याकरण गरेका छन् ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार २०७७र२०७८ एक हजार ६६६ जनाले स्थायी बन्ध्याकरण गरेका हुन् । जसमा एक हजार ८० जना महिला छन् भने ५८६ पुरुष छन् । यसरी हेर्दा ६४।८ प्रतिशत महिला र ३५।२ प्रतिशत पुरुष छन् ।
प्रदेशमा स्थायी बन्ध्याकरण गराउने महिला नै बढी देखिएको छ । कुनै कुनै महिलाले परिवारको कमाउने मान्छे कमजोर… विस्तृतमा
December 22, 1:54
धनगढी,७ पुष \ धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा थप एक जना कोरोना संक्रमित भर्ना भएको जनाएको छ । हाल अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन । जसमध्ये एक जनाको आइसियूमा… विस्तृतमा
December 21, 9:36
धनगढी ६ पुष / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले सुजङ्ग स्कुलको निरीक्षण गरेका छन् । विकरण सुरक्षा सम्बन्धि तालिम सञ्चालन गर्न डोटी पुगेका उनले डोटीबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको नीजि विद्यालयको निरीक्षण गरेका हुन् ।
उनिसँगै मन्त्रालयका सह–सचिव प्रलाद पोख्रेल, सुजङ्ग स्कुलका अध्यक्ष एवं पूर्वमन्त्री भक्तबहादुर बलायरले विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका हुन्… विस्तृतमा
December 18, 11:57
धनगढी, ३ मंसिर / बैतडीमा पौष ६ गतेदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पौष ६ गतेदेखि कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको हो।
जिल्लाका ३२७ विद्यालयहरुमध्ये २७९ ओटा विद्यालयमा खोपकेन्द्र तोकिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले बताए। जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरु ३८ हजार ८१२ रहेका र… विस्तृतमा