Aagan-cakes-web-banner-2

डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक

Dhanya Maya Jala
January 07, 6:46

धनगढी – डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रदेशीहरुको पीडामा आधारित फिल्मको ‘बाध्यता’ नामक गीत सार्वजनिक भएको हो।  सुदूरपश्चिममा लोकप्रिय गायक सूर्य विरही साउद र गायिका कल्पना बिसीको स्वरमा उक्त गीत रहेको छ। गीतको शब्द र सङ्गीत गायक साउदकै रहेको छ। 

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो। फिल्म निर्देशन वीरेन्द्र सिंह बरुले गरेका छन्।

 


 

सम्बन्धित वर्गका समाचारहरू

को बन्ला च्याम्पियन ?
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै… विस्तृतमा
डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 
धनगढी –  कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।… विस्तृतमा
'नेपाल आइडल ४' को निर्णायकमा शम्भूजित बास्कोटा, सुगम…
काठमाडौं : 'नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो… विस्तृतमा
मन्त्री जोशीद्वारा ओल्के पर्वका अवसरमा शुभकामना व्यक्त !
धनगढी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक… विस्तृतमा