डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक

Dhanya Maya Jala
Dhanya Maya Jala
January 07, 6:46

धनगढी – डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रदेशीहरुको पीडामा आधारित फिल्मको ‘बाध्यता’ नामक गीत सार्वजनिक भएको हो।  सुदूरपश्चिममा लोकप्रिय गायक सूर्य विरही साउद र गायिका कल्पना बिसीको स्वरमा उक्त गीत रहेको छ। गीतको शब्द र सङ्गीत गायक साउदकै रहेको छ। 

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो। फिल्म निर्देशन वीरेन्द्र सिंह बरुले गरेका छन्।

 


 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा