दुई करोड बढी भ्रष्टाचार गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका हाकिम अख्तियारद्वारा पक्राउ
February 14, 5:04
बझाङ, २ फाल्गुन – जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
हुलाक बचत बैकको रकम अनियमितता आरोपमा कठायतलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालले सोधपुछका लागि एक साता अगाडी देखि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
हुलाक बचत बैकको करिब दुई करोड २० लाख रकम अनियमितताको आरोपमा तत्कालीन हुलाक कार्यालयका खरिदार शिवराज उपाध्यायलाई समेत नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा