डोटीमा एकजनाको आरडिटी नतिजा ‘पोजेटिभ’, आईशोलेसन कक्षमा राखेर उपचार थालियो
May 16, 5:40
डोटी- जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) परिक्षणमा एकजनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।
जिल्ला अस्पतालले शनिबार २४ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये एकजनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ ।
उनी स्थानीय स्तरमा सडकमा मजदुरी गर्ने मजदुर हुन् । उनलाई हाल जिल्ला अस्पतालमा रहेको आईशोलेसन कक्षमा राखिएको छ । उनको र उनीसंगै काम गर्ने थप चारजना गरी पाँचजनाको थप पीसीआर परिक्षणका लागि स्वाँब संकलन गरेर धनगढी पठाईएको अस्पतालले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा