डोटीका एक महिलासहित थप तीन जनामा देखियो कोरोना
June 03, 6:23
डोटी, जेठ २१ – डोटीका एक महिलासहित थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालले यस अघि संक्रमण देखिएका पुर्वीचौकीकै थप तीन जनामा संक्रमण देखिएको जनाएको छ ।
पुर्वीचौकी गाउँपालिका वाड नम्वर ४ की ४५ बर्षीय महिला, २७ बर्षीय पुरुष र वडा नम्वर ७ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
यसअघि आजै पूर्वीचौकी ४ का २२ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुगेको छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा