कोभिड आइसियूमा उपचाररत एक २७ वर्षिय यूवकको मृत्यू, स्वाब संकलन गरी परीक्षणमा पठाइयो

ICU
ICU
June 06, 1:38

जेठ २४ – चितवनको भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत एक २७ वर्षिय यूवकको मृत्यू भएको छ। भारतबाट दुई साताअघि नेपाल फर्किएका माडी नगरपालिकाका यूवकको शनिबार बिहान करिव साढे १० बजे मृत्यू भएको हो। 

ज्वरो र खोकीको समस्या देखिएपछि बढ्दै गएपछि उनलाइ शुक्रबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यू भएपछि उनको स्वाब संकलन गरेर कोरोना परिक्षणको लागि पठाइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा