सेतीमा नुहाउन गएका डोटीका एक बालक बगेर बेपत्ता

seti
seti
July 07, 7:00

टेक चन्द
डोटी, असार २३ - 
डोटीमा सेती नदीमा नुहाउने क्रममा नदिले बगाएर एक जना बालक वेपत्ता भएका छन । के आइ सिह गाउँपालिका वडा नम्वर ४ बस्ने जोगी भुलको ९ बर्र्षीय छोरा राहुल भुल नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन ।
 गाउपालिकाको नारीमा नुहानका लागी गएको र घर नफर्कदा खोजी हुदा नदिको किनरमा उनको लुगाकपडा सहित सामानहरु भेटीएको स्थानिय मिन वहादुर मलासीले बताउनु भएको छ । 
बालकको  खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बर्षाका कारण नदिमा पानी धमीलो भएका कारण खोजी कार्यमा समस्या भई रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा