विप्लवका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र उनकी श्रीमती कैलालीबाट पक्राउ
July 15, 10:14
धनगढी, असार ३१ - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । सोही पार्टीका एक बिद्यार्थी नेताका अनुसार पुनलाई धनगढी अनसपासबाटै प्रहरीले पक्राउ गरेको हो ।
ती बिद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो । पुन संगै अनेम संघकी नेतृ पुर्णीमा धामी पनि पक्राउ परेकी बिप्लव निकट बिद्यार्थी नेताले जानकारी दिए । पुर्णिमा धामी पुनकी श्रीमती हुन ।
जिल्ला प्रहरी कार्यालयक कैलालीले एक महिला र एक पुरुष केही बेर अघि पक्राउ गरिएको जानकारी दियो । कार्यालयले धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको बताउँदै को हुन भन्ने बारे सोधपुछ भैरहेको उल्लेख गरेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा