मायाको रुप
August 23, 7:48
मायाको रुप
जब कोही अन्जान मानिस
आफ्नो लाग्न थाल्छ
सपनीमा आउ्न थाल्छ
मनमा ठाऊँ बनाउन थाल्छ
रेटीनामा अडिन थाल्छ
के त्यही नै त माया पो होकी??
जब कोही
हासोको र मन्द मुस्कानको,
अनिदा रातको,
बढदै गरेको मुटुको चालको,
जूनलाई हेर्दै टोलाउनुको,
कारण बनोस्
के तेही नै माया पो हो की??
कसैलाई
मध्ये रातीमा सम्झिनु
हेर्दै मन खुशी हुनु
के यो माया पो हो की??
योगेन्द्र वि क
के आई सिह गाउपालिका ०३ वासुदेवी, डोटी
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा