काजलको अपार सफलतापछि चक्र बमले ल्याए नौगेडी (भिडियो)

Naugedi
Naugedi
October 12, 5:50

धनगढी – चर्चित गायक तथा मोडेल चक्र बमको नौगेडी बजारमा आएको छ । लकडाउनमा काजलले पाएको दर्शकको अपार माया पछि बमले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा चक्र बम र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ । 
गीतमा चक्र बमकै सङ्गीत रहेको छ भने शब्द चयन चक्र बम र टुरिस्ट जङ्ग विकले गरेका छन् । गीतको म्युजिक भिडियो बमकै युट्युब च्यानल(चक्र बम) बाट बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा बमसँगै नग्मा श्रेष्ठलाई देख्न सकिन्छ । 
यस अघि उनको काजलले दर्शकको अपार माया पाएको थियो ।  काजललाई नौगेडी सार्वजनिक भएको दिनसम्म झन्डै डेढ करोड दर्शकले हेरिसकेका छन् । 

भिडियो :- 

 

काजल भिडियो :- 

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा