बैतडीमा सडक खनेर जमिनमा गाभेको भन्दै यातायात ब्यबसायी आन्दोलित

बैतडीमा
बैतडीमा
June 16, 10:03

तिलक बहादुर चन्द, बैतडी
असार ,२
बैतडीमा सडक खनेर जमिन बनाएपछि यातायात ब्यबसायी आन्दोलित भएका छन। 

जिल्लाको सतबाँझ रौलेश्वर जोड्ने सडक खण्ड अन्तर्गत सुर्नया ४ चनेतामा स्थानीयहरुले सडक खनेर जमिन बनाएपछि यातायात व्यवसायीहरु  आन्दोलित भएका हुन। 
सडकको सतहमा जेसीबी लगाएर सडकमा पर्ने जमीन काटेपछि सवारी साधन सञ्चालनमा समस्या आएको यातायात व्यावसायिहरु बताउछन। 

सडक नै भासिने गरेर जमीन बनाएपछि यातायात व्यवसायीहरुले रौलेश्वर प्रहरीचौकीमा निवेदन समेत दिएका छन।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा