पुर्वीचौकी गाउँपालिकामा भिडियो एक्सरे सेवा सुरु

news doti
news doti
June 17, 8:44

डोटी, असार ३ 
डोटीको पुर्बीचौकी गाउँपालिकाले बिहिवारबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा सुरु गरेको छ । एक वर्ष अगाडि देखि एमबिबिएस डाक्टर द्धारा सेवा प्रदान गरिरहेको गाउपालिकाले आजबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा दिने भएको छ । आज एक कार्यक्रमका बिच उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष दिर्घराज बोगटीले आफ्ना जनतालाइ घरदैलोमा सेवा दिन पाएको बताउनुभएको छ ।
पेट सम्बन्धीका विरामीहरु, गर्भवती महिलाहरु, पथ्थरीका विरामीहरु, मृगौला सम्बन्धीका विरामीहरु, पित्त थैलीका विरामीहरु र हड्डी सम्बन्धी सम्पुर्ण समस्या भएका विरामीहरुको उपचार गरिने डा. अंकित रेग्मीले बताउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा