डोटीको  सायलमा जमिन भासिदा दुई तले घर भत्कीयो

news doti
news doti
June 20, 7:30

डोटी असार ६ ÷  सायल गाउँपालिकामा जमिन भासिएर दुई तले घर भत्किएको छ । गाउँपालिकाको वडा नं. १ गौराडी गैतोलाका गोरख बहादुर देउवाको घर भत्किएको प्रहरीले जनाएको छ ।

शनिबार घरमुनीबाट जमिन भासिएपछि घरको अगाडीको भित्ता भत्किएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए । घरमा क्षति भए पनि मानविय तथा चौपाया क्षति नभएको उनले बताए ।

घटना स्थलमा छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी साहयक निरीक्षक राम दत्त पन्तको कमाण्डमा टोली खटिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा