कञ्चनपुरमा निषेधाज्ञा फेरि थपियो, १७ गतेसम्म जारी रहने
July 22, 9:43
धनगढी : कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार निषेधाज्ञा थपेका हुन्।
साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख छ। सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा मात्रै रोक लगाइएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा