डोटीका डेउडा गायक फुलाराको निधन

news
news
July 24, 7:08

डोटी: लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका फुलाराको शुक्रबार निधन भएको हो।

केही समयदेखि बिरामी रहेका उनको घरमा निधन भएको हो। मैना,मयुर, जमाना आगलागी,बझाङ जान्या गाडी, पहाड जान्या बस, ले लैजा रुमाल, गोलिको सिकार लगायत दर्जनौं गीत चर्चामा थिए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा