Aagan-cakes-web-banner-2

योगेन्द्रको गोधूलि यो साँझमा

योगेन्द्र
May 28, 12:37


गोधूलि यो साँझमा
तिम्रा ती यादहरूमा
म आज पनि उसै गरी उभिएको छु
प्रतीक्षित यी नयनहरूलाई
तिम्रो स्पर्श गराउन
तेहि सदै जसो तिमी
आवत जावत गर्ने
त्यो भञ्जाङग अनि
त्यो चौतारीमा
उसै गरी उभिएको छु म
अनि मेरा नयनहरू
तिम्रा यादहरूलाई ताजा गराउन
अनि फेरी
उसै गरी आफ्ना सपनामा
तिमीलाई सजाउन
उभिएको छु म र
मेरा नयन


योगेन्द्र वि. क. (डोटी)
हाल : पोखरा, कास्की

सम्बन्धित वर्गका समाचारहरू

को बन्ला च्याम्पियन ?
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै… विस्तृतमा
डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 
धनगढी –  कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।… विस्तृतमा
'नेपाल आइडल ४' को निर्णायकमा शम्भूजित बास्कोटा, सुगम…
काठमाडौं : 'नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो… विस्तृतमा
मन्त्री जोशीद्वारा ओल्के पर्वका अवसरमा शुभकामना व्यक्त !
धनगढी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक… विस्तृतमा