धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ

news
news
October 10, 4:21

धनगढीः धनगढीमा प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका २ राम जानकी मन्दिर नजिकैबाट २५ वर्षका राजु गुप्ता र २७ वर्षका किरन भुजेललाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई चेकजाँच गर्दा ३ ग्राम १०० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) भेटिएको प्रहरीले बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा