बडिकेदारका गाउँघरमा दसैंको रौनक शुरु भए पनि गाउँपालिका क्षेत्रमा भने सुनसान

news
news
October 11, 8:20

एकेन्द्र चन्द डोटी,

डोटीको बडिकेदार गाउँपालिकाका गाउँघरमा दशैको चहलपहल सुरु भएको छ । बडिकेदार गाउँपालिकाका स्थानियहरु प्राय परिवार पाल्नैको लागि भारतमा मजदुरी गर्न जाने गर्दछ्न अहिले दशै तिहार मनाउन घर फर्किनेको लहर नै चलेको छ स्थानीयहरु गाउँघरमा फर्के पछि सुनसान बनेका गाउँघरमा यति बेला भने दशै तिहारको रौनक छायको बडिकेदार गाउपालिका ५ का स्थानीय बासी भरत चन्दले बताउनु भयो । गाउँघरमा चहलपहल बढ्दै गर्दा गाउँपालिकाको केन्द्र रहेको खड्यौली बजार क्षेत्र शुनसान बनेको छ यस क्षेत्रमा रहेका कर्मचारी स्थानीय हरु दशैमनाउन घर फर्किय सघै गाउँपालिका क्षेत्र शुनसान बनेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा