सुदूर पहाडमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध

news
news
October 19, 10:08

धनगढी: सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध छ।

प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार पहाडी ७ जिल्लाकै विद्युत अवरुद्ध भएको हो। अत्तरिया-बलाज ३३ केभी प्रसारण लाइनमा हावाहुरी तथा अविरल वर्षाका कारण क्षति हुँदा बिद्धुत सेवा अवरुद्ध भएको चन्दले बताए। उनका अनुसार कैलालीको खानीडाडामा प्रशारण लाइनमा क्षति पुगेको मर्मत कार्य भइरहेको छ।

विद्युत सेवा अवरुद्ध भएपछि पहाडी जिल्लाका बासिन्दासंग सम्पर्क हुन सकेको छैन। बाढीले पुगाएको क्षतिबारे पनि जानकारी आएको छैन। अधिकाशको फोन अफ छ। सुदूर पहाडमा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा