सडकनै भासियो, डोटी, अछाम, बाजुरा लगायत पहाडी ७ जिल्लाको सन्जाल तोडीयो

news
news
October 21, 1:23

धनगढी, ४ कार्तिक,अविरल बर्षाका कारण केआई सिंह राजमार्ग अन्तर्गत रडुवा खोला नजिकै बाढीले पक्की सडक भत्काएको छ । डडेल्धुरा–डोटी अछाम बाजुरा जोड्ने सेती राजमार्गको डडेल्धुरा अन्तरगत गन्यापधुरा गाउँपालिका –२ अन्तरगर्त रडुवा खोला छेउमा सडक भत्किएको हो ।

मंगलबार खोलामा बढेको पानीको बहावले पक्की सडक भत्काएको हो । पक्की सडकमा क्षती पु¥याउदा केआई सिंह राजमार्ग संचालनमा आउन समय लाग्ने भएको छ । सडक अवरुद्ध हुँदा डोटि, अछाम, बाजुरा  पहाडी सात जिल्लामा सडक सन्जाल अवरुध छ । डडेल्धुराका गन्यापधुरा, नवदुर्गा गाउँपालिका केही भागमा पुर्ण रुपमा सवारी अवरुद्ध भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा