कैलालीमा अत्यावश्यकबाहेक द्रुत राहदानी सिफारिस नगरिने

news
news
October 26, 4:18

धनगढी,९ कार्तिक । कैलालीमा अत्यावश्यकबाहेक अन्य अवस्थामा द्रुत राहदानी सिफारिस नगरिने जनाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार काठमाडौंमा रहेको राहदानी विभागको कार्यालय स्थानान्तरण भईरहेकाले सेवा प्रभावित भएको हो।

अत्यावश्यक कारणसहित आएका सेवाग्राहीलाई मात्र राहदानी सिफारिसको सेवा दिईने छ।यस्तै साधारण राहदानी फाराम संकलन भने जारी रहने बताईएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा