डोटीमा ३ महिने मोटरसाइकल तालिम सञ्चालन                              

news
news
October 27, 7:56

कृष्ण मलासी

डोटी ,१० कार्तिक
डोटीमा सिप सिकौ रोजगार बनौ भन्ने मुल नारालाई आत्मासाथ गर्दै यूबाहरुलाई ३ महिने मोटरसाइकल तालिम सञ्चालन भएको छ । दिपायल सिलगढी नगरपालीकाको आर्थीक  सहयोगमा बुधवार बाट डोटीको दिपायलमा तालिम सुरु भएको हो । 

news


हातमा सिप भए पछी बेरोजगार बस्नु नपरोस भनेर नगरपालिकाले संचालन गरेको नगर प्रमुख मन्जु मलासीले बताईन । उक्त तालिममा वडा नम्बर ५ का ३ जना  र वडा नम्बर ४ का २ जना गरी जम्मा ५ जना युवाहरुलाइ तालिम दिन लागिएको बताईन । जिल्लाको प्रमुख ब्यापारीक केन्द्र दिपायलको पिपल्लामा रहेको भण्डारी अटो वर्कसपमा एक औपचारीक कार्यक्रमका बिच उदघाटन गरेको हो । सो कार्यक्रममा भणडारी अटो वर्क सबका प्रोपाइटर सन्तोस भणडारीले सञ्चालन मा ल्याएका छ्न । भणडारी बताउछन सीप सिकौं बेरोजगार नबसौ सीप सिके हामीले बिदेशिनु नपर्ने बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा