चटयाङ लागेर डोटीमा ७ महिला घाइते
June 11, 11:35
डोटी, जेठ २८ - खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चटयाङ पर्दा डोटीमा ७ जना महिला घाइते भएका छन् । प्रहीका अनुसार पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ चैकोटमा चटयाङ लागेर वडा नम्बर–३, का २६ वर्षीया देवी बोहरा, ३५ वर्षीया पदमा धानुक, २३ वर्षीया भगु दमाई, १६ वर्षीया कल्पना दमाई, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमुना दमाई र २८ वर्षीया मिट्ठु दमाई घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 11, 11:35
January 19, 1:34
January 21, 10:21
June 20, 7:29
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा