यु–१९ एक दिवसीय राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमले आज फाइनल खेल खेल्दै 

Supa
Supa
December 05, 8:21

धनगढी – यु–१९ एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशले फाइनल खेल खेल्दै छ । प्रदेश–२ लाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको लुम्बिनी र बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल पुगेको सुदूरपश्चिम आज उपाधिका लागि भिड्न लागेका हुन् । खेल टियू मैदान कीर्तिपुरमा हुने छ।

२ पटक यु–१९ र १ पटक यु–१६ को उपाधि उचालिसकेको सुदूरपश्चिमले लुम्बिनी सामु बलियो प्रदर्शन गर्ने लक्ष लिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा