डोटीमा लैङ्गकि संवेदनशील रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सुरु

news
news
December 06, 3:03

डोटी/डोटीमा लैङ्गकि संवेदनशील रिपोर्टिङ सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । एक्सनएड नेपाल र सम विकास केन्द्र नेपाल (ईडिसी) डोटीको सयुक्त आयोजनामा सञ्चालित द महिला नेटवर्क परियोजना अन्तर्गत दिपायल स्थित होटल बर्षाको हलमा अभिमुखिकरण तालिम सोमबार सुरु भएको हो ।

लिङ्गको आधारमा रिपोर्टिङ गर्दा बन्नु पर्ने संवेदनशीलताको बारेमा तालिममा प्रशिक्षण दिईने भएक‍‍ो छ । तालिको प्रशिक्षक उन्नति चौधरी रहनुभएको छ । तालिममा डोटीमा त्रियाशिल २३ जना पत्रकारको सहभागीता रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा