बझाङमा साघुँबाट चिफ्लिएर एकजनाको मृत्यु

एक
एक
December 10, 9:20

बझाङ । बझाङमा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका – ४ बाँसकाटियाका बर्ष ५२ का मिन बहादुर रोकायाको धौलिगाड खोलामा हालेको साघुँ तर्ने क्रममा साघुँबाट चिफ्लिएर मृत्यु भएको हो ।

 पसल बगर बाट घर जाने क्रममा साघुँबाट चिफ्लिएर धौलिगाड खोलामा खसेपछ्री निधार टाउँको र शरिरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल प्रसाद चौधरीले जानकारी दिए । रोकाया मंगलबार राती खोलामा खसेका घरपरिवारलाई कुनै जानकारी नभएको उनका भतिज दिनेश रोकायाले बताए । रोकाया मंगलबार देखि घरमा नआएपछी विहिबार खोजि गर्दा खोलामा मृत फेला परेका र शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको सुचना अधिकारी चौधरीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा