महिला क्रिकेट : पहिलो खेलमै दुई जनाको अर्धसतक

news
news
December 18, 12:24

धनगढी ३ मंसिर / धनगढीमा जारी प्रधानमन्त्री महिला क्रिकेटमा पहिलो खेलमै दुई जना खेलाडीले अर्ध सतक बनाए । 
कर्णाली प्रदेश र प्रदेश नम्बर १ बिच खेल सुरु भईरहेको छ । टच जितेर पहिलो व्याटिङ गर्द प्रदेश नम्बर १ कि खेलाडी रुबिना क्षेत्रीले पहिलो अर्ध सतक बनाउन सफल भएकी छन भने उनि  अहिलोको कप्तानी पनि गरीरहेका छन । उनकै साझेधारीमा खेलीरहेकी अप्सरी बेगमले पनि अर्धसतक बनाउन सफल भएकी छन । भने, अहिले २० अभोर मा १ सय ६७ रनको लक्षय दिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा