प्रधानमन्त्री कप महिला क्रिकेट :  एपिएफले गण्डकी प्रदेशलाई  १ सय ५१ रनको लक्ष्य 

aa
aa
December 23, 3:11

धनगढी,८ पुष  \ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन्। दोस्रो खेलमा समूह ‘बी’ मा रहेको एपिएफ र गण्डकी प्रदेश बिच भएको खेलमा एपिएफले गण्डी प्रदेश प्रदेशलाई १ सय ५१ रनको लक्ष्य दिएको हो । एपिएmले टप जितेर व्याटिङ लिएको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा