धनगढीमा भोलि ‘अखिल साँझ’ कार्यक्रम हुदैं
December 29, 2:28
धनगढीः धनगढीमा अखिल साँझ कार्यक्रम हुने भएको छ। भोलि एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसको कमिटिले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा भोलि ३ बजेबाट सो कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा