ज्ञानेन्द्र क्षेत्री नेपाल क्रीकेट प्रशिक्षक सङ्घको केन्द्रीय सदस्य चयन 

Zyanendra
Zyanendra
January 17, 5:47

कैलाली, ३ माघ - काठमाडौँमा सम्पन्न नेपाल क्रीकेट प्रशिक्षक सङ्घको पहिलो साधारण सभाबाट जिल्ला क्रिकेट सङ्घ कैलालीका प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री केन्द्रीय सदस्यमा चयन भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीका कोषाध्यक्ष समेत रहेका क्षेत्री आज सम्पन्न साधारण सभाबाट सदस्यमा चयन भएका हुन् । 

Cricket

सङ्घको अध्यक्ष जगत टमाटा, उपाध्यक्षमा सामसङ जङ्ग थापा, सचिवमा वसन्त शाही र कोशाध्यक्षमा महेश रिजाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, निराराज उपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री, शेर लामा चयन भएका छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा