धनगढी क्रीकेट क्लबलाई १ सय ८० रनकाे लक्ष

May 20, 11:20

धनगढी,६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट क्लबलाई १ सय ८० रनकाे लक्ष दिएकाे हाे । 
लिटल फ्लावर क्रीकेट क्लबका तर्फबाट नरेन्र्द भट्टले ४० बलमा ६३ रन बनाए । २ छक्का र ८ चाैका प्रहार  गरेका छन । त्यसै गरी अबिशेक पालले ४४ रनकाे पारी खेले । कप्तान बिपिन रावलले  १५ रनकाे पारी खेल्दा अन्तीमा आएका काैशल अधिकारीले १६ रनकाे अविजित खेले । 

सम्बन्धित वर्गका समाचारहरू

एलपिएल ८ मा सहभागी हुने १६ टिमको टुङ्गो  
धनगढी / लिटल फ्लावर प्रीमियर लिग (एलपिएल ८) सिनियर टी २० क्रीकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको… विस्तृतमा
लिटल फ्लावर प्रीमियर लिग मार्फत क्रीकेटमा फर्किदै ललित,…
आगामी मंसिरदेखी धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगका लागि शुक्लाफाँटा नगरपालिकाको कृष्णसार… विस्तृतमा
धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नरेन्र्द भट्टकाे…
धनगढी ६ जेठ / धनगढी सुपर लिगकाे पहिलाे अर्ध सतक नेरेन्र्द  भट्टले बनाएका छ । धनगढी सुपर लिगकाे… विस्तृतमा
धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक
धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ ।… विस्तृतमा