गोदावरी – ८ ले खरको छाना हटाएर जस्तापाता लगाउने

फाईल तस्बिर
फाईल तस्बिर
May 31, 10:33

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ ले वडाभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने भएको छ ।

वडाको पहिलो वैठकले ३५ घरका खरको छाना हटाएर जस्तापाता लगाउने निर्णय गरेको हो ।

वडाभित्रका अति विपन्न परिवार छनोट गरि खरको छाना हटाएर जस्तापाता लगाईने निर्णय भएको वडा अध्यक्ष गोविन्द चौधरीले बताएका छन् ।

उनले नाम बढी संकलन भएको भएपनी पहिलो चरणमा अति विपन्न परिवार छनोट गरिने बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा