उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक भाट सम्मानित

June 18, 10:03
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरूलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक सावन सिंह भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन् ।
जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरूलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ।
June 18, 10:03
June 13, 6:08
June 18, 10:03
June 09, 7:29
June 14, 4:31
June 24, 11:04

सम्बन्धित वर्गका समाचारहरू
June 18, 10:05
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
June 18, 9:55
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा