उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक भाट सम्मानित

उत्कृष्ट कार्य गर्ने अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत क्षेत्री सम्मानित
उत्कृष्ट कार्य गर्ने अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत क्षेत्री सम्मानित
June 18, 10:03

धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरूलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक सावन सिंह भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन् ।

जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरूलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी  सम्मानित…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित ३ जना…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग
धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको… विस्तृतमा
पानी दिवसमा ग्राहकलाई प्रतियुनिट पाँच रुपैयाँ छुट
जेठ २२ डोटी - पानी दिवसका अवसरमा ग्राहकलाई प्रती युनिटमा पाँच रुपैयाँ  छुट दिने  घोषण गरिएको छ। … विस्तृतमा