प्रकाश सपूत अब ‘डिएनए क्लोथिङ’को ब्रान्ड एम्बेसडर
July 11, 7:10
असार २६ - लोक गायक प्रकाश सपूत चर्चामा छन्। गीत गलबन्दी सार्वजनिक भएसँगै गीत चोरीको विवादमा तानियो। सर्वाधिक हिट्सदेखि युट्युब ट्रेन्डिङसम्मको रेकर्ड बनाएको गीत बारे मिश्रित प्रतिक्रिया आएपनि सपूत चर्चामा आए। देश विदेशका स्टेज कार्यक्रममा व्यस्त रहे। यसैबीच ब्रान्ड एम्बेसडर समेत चयन भएका छन्।
कार्यक्रम आयोजना गरी ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेसडर घोषित भएका हुन्। डिएनएले दुई वर्षयता सेवा दिंदै आएको छ। सपूत एकवर्षसम्म ब्रान्ड प्रचारका सामाग्रीमा रहनेछन्।
सहमती पत्र हस्ताक्षर कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो।
प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत हिट छन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 15, 2:24
July 17, 11:12
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा