अब धनगढी उपमहानगरमा क्युआर प्रयोग गरि गुनासो दर्ता गर्न सकिने
August 22, 2:14
धनगढी,०५ भदौ । धनगढी उपमहानरपालिकामा अनलाईन गुनासो दर्ता गर्न सकिने छ ।
उपमहानरपालिकाले नगरवासीका सहजताका लागी क्युआर प्रयोग गुनासो गर्न सकिने नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
उपमहानगरमा भएका काम कारवाहीका विषयमा तथा उपमहानगरपालिका बाट प्रदान गरिने सेवा सुविधाका बिषयमा यहाँहरूका गुनासा छन् भने अब त्यस्ता गुनासाहरुलाई सजिलैसंग अनलाइन मार्फत पनि दर्ता गराउन सकिने हमालले बताए ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 21, 12:58
February 02, 7:01
March 09, 5:56
June 08, 11:43
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा